नेपाली काग्रेस पञ्चपुरी ६ को टोल नं १ को भेला सम्पन्न ।

( डाडादरा एफएम ) ६ माघ, सुर्खेत ।
नेपाली काग्रेस पञ्चपुरी नगरपालिका वडा नं ६ अन्तरगत टोल नं १ को टोल भेला आज सम्पन्न भएकोे छ । भेलाले टोल नं १ मा लोकेन्द्र रावललाइ सभापति मा चयन गरेको छ । त्यस्तै उप सभापती मा अम्बीका सुनार सचिवमा कृष्णा सुनार, मदन रिमाल, सह सचिव महेन्द्र खनेल कोषध्यक्षमा छबिलाल बि क रहेका छन । त्यस्तै सदस्यहरुमा पबित्रा बिष्ट, हंसकला बिष्ट, कुलबहादुर बढुवाल, कमला नेपाली, कृष्णा बिष्ट, मनकला बुढा, महाबिर शाही, खड्क बादी, पदम बरै र खगेन्द्र सार्की रहेका छन । त्यसै गरी कमला नेपालीको सभापतित्वमा ९ सदस्यीय नेपाल महिला संघ गठन गरिएको छ । ।
भेलाले प्रकाश कडेललाइ तरुण दलको अध्यक्ष र छबिलाल बिक लाइ दलित संघको सभापतिमा चयन गरेको छ । भेलामा क्षेत्रीय सभापति लालविर भण्डारी, नेपाली काङ्ग्रेस प्रदेश नं २ ख का सभापति कृपाराम थापा, जिल्ला कार्य समिति सदस्य रुपेन्द्र यादव, ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश सदस्य नारायण खरेल, पञ्चपुरी नगर कार्यसमिति सभापति नरेन्द्र शाही पुर्ब क्षेत्रिय सचिब इन्द्र रावल लगाएतका नेताहरुले विभिन्न कमिटीको जिम्मेवारी सम्हाल्नु भएका कार्यकर्ताहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ । भेला नेपाली काङ्ग्रेस वडा नं ६ का सभापति प्रेम बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।


त्यसै गरी नेपाली काग्रेस पञ्चपुरी नगरपालिका वडा नं ९ अन्तरगत टोल नं ३ को टोल भेला आज बिद्यापुरमा सम्पन्न भएकोे छ । भेलामा टोल नं ३ को सभापतिमा प्रकाश घर्ति रहनुभएको छ । त्यस्तै उप सभापती मा नयनसिंह बि क सचिवमा सुर्यबहादुर थापा,सह सचिव डिल्लीराम सापकोटा, कोषध्यक्षमा तुलसी माझी रहेका छन । त्यस्तै सदस्यहरुमा नन्दा सावद, पदम बहादुर थापा, राजबहादुर बुढा, लक्ष्मण बि क, हर्क बयक, माया बयक, गंगा आउजी र जुना बयक रहेका छन । त्यसै गरी खगिसरा बयकको सभापतित्वमा १३ सदस्यीय नेपाल महिला संघ गठन गरिएको छ । ।
भेलाले टिकाराम थापा लाइ तरुण दलको अध्यक्ष मा चयन भएका छन । भेला तिलकराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *