नेपाली काङ्ग्रेस बराहताल ६ को टोलभेला सम्पन्न

(डाडादरा एफएम ) १८ माघ,सुर्खेत ।

नेपाली काङ्ग्रेस बराहताल वाड नं ६ अन्तरगत काे टोल नं १ को टोलभेला शुक्रबार सम्पन्न भएको छ । भेलाले टाेल नं १ काे मिलन बि सि लाई संयाेजक बनाएको छ । त्यस्तै सदस्यहरुमा माया रावत, मिना कुमारी मिजार (बिक), शेर नहादुर पुन मगर, ज्ञान बहादुर बुढा, भिम बहादुर बुढा, हरिचन्द्र रावत, खड्क बहादुर बुढा रहनुभएकाे छ । त्यसै गरी तरुण दलकाे सयोजक रोहित गिरी चयन हुनुभएको छ भने सदस्यहरु मा दिप बहादुर बुढा,उपेन्द्र प्रशाद शर्मा, बिष्णु शर्मा, धन बहादुर रावत, खड्क बहादुर बुढा रहनुभएकाे छ । भेलाले इन्द्रा कुमारी पाठक (रिजाल) काे संयाेजकत्वमा नेपाल महिला संघ गठन गरेको छ । जसकाे सदस्यहरुमा सुशिला कुमारी बि सि, सावित्री रेग्मी (भट्टराई ), रेशमकली रावत, सुनिता शर्मा, पुष्पा गिरी, प्याउली रोकाय, भिमा बुढा, ज्योती गिरी, रत्ना खड्का, सुर्जकली रावत, मनु गिरी र बिस्ना रावत रहनु भएको छ । टाेल भेला साबिक को पोखरिकाडाका सभापति नमराज शर्मा काे अध्यक्षतामा सम्पन्न भएको दिपक रावत ले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *