पुर्ब सञ्चार राज्यमन्त्री बिष्ट द्वारा पञ्चपुरी ९ मा २८ हजारकाे सावुन बितरण ।

(डाडादरा एफएम) १ जेठ बाबियाचाैर, सुर्खेत ।
नेपाली काङ्ग्रेस वडा कार्यसमिति पञ्चपुरी ९ ले सबै घरधुरीलाई सावुन बितरण गरेकाे छ । पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टकाे सहयोग मा प्राप्त भएको सावुन वडा का ९३६ घरधुरी लाई बितरण गरिएको हाे । काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि सावुन पानिले हात धुन अतिअाबश्यक भएको हुदा सावुन बितरण गरिएको नेपाली काङ्ग्रेस पञ्चपुरी नगर कार्यसमिति का सचिव डिल्ली बास्ताेलाले बताउनुभएको छ । वडा स्तरका कार्यकर्तालाइ परिचालन गरि प्रत्येक काे घरमा सावुन पुर्‍याउन सहयोग गरेकाे समेत जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *