पुर्ब संचार राज्यमन्त्री बिष्ट जनता संग राेपाइ गर्दै

(डाडादरा एफएम) बाबियाचाैर, सुर्खेत

राष्ट्रिय धान दिवश काे दिन असार १५ मा पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्ट किसानकाे खेतमा राेपाई गर्न पुग्नुभएकाे छ । पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापा उप प्रमुख मुक्ति पुरी लगाएत नेपाली काङ्ग्रेस का कार्यकर्ता हरु पञ्चपुरी ९ बिद्यापुर का किसान काे खेतमा सामुहिक राेपाईमा जुटेका हुन ।  फाेटाे फिचर

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *