प्रहरी निरिक्षकलाइ बिदाइ

रेडियाे डाँडादरा एफ एम

बाबियाचाैर सुर्खेत  २९भदौ ।

ईलाका प्रहरी कार्यालय बाबियाचाैरमा कार्यरत प्रहरी नायब निरिक्षक टेकबहादुर चन्द काे अाज एक कार्यक्रम का बिच बिदाई गरिएको छ । बिदाई कार्यक्रम मा ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक शुशाेभन श्रेष्ठले ले चन्दले गरेको कामकाे चर्चा गर्दै अभिभावक काे रुपमा लिने गरेको समेत बताउनुभएको छ । नगर प्मुख उपेन्द्र बहादुर थापाले चन्दले गरेको काम बाट धेरैले पाठ सिक्नुपर्ने समेत मा जाेड दिनुभएको छ । पञ्चपुरी नगरपालिका मा बिगत ३ बर्ष देखि चन्द कार्यरत हुनुहुन्थ्याे । चन्द प्रदेश नं ७ काे कञ्चनपुर सरुवा हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *