१५ हजार घुस लिदै गरेको अबस्थामा प्रहरी निरीक्षक श्रेष्ठ अख्तियार बाट पक्राउ

रेडियो डाँडादरा एफ एम

पञ्चपुरी सुर्खेत २८ असोज ।

पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राही बाट १५ हजार नगद घुस लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलिबाट रङेहात पक्राउ परेका छ्न । सुन चादी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राही बाट घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंग बहादुर डागीले बताए । पक्राउ परेका दुबैलाई थप अनुसन्धान भैरहेको अख्तियरले जनाएको छ ।

 देउती खबर डटकम बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *