कसरी हुन्छ संञ्चारले पर्यटन प्रर्वधन?

दिपक जैशी

वास्तवमा अहिले बिश्व एउटा मुट्ठी भित्रमा रहेको छ,जुन बिश्वको कुनै पनि कुरा छिन भरमा थाह हुन्छ संञ्चार माध्याम बाट अहिले त फेसबुक पेज टुईटर मार्फत झन छिटो प्रसार प्रचारहुन्छ फलस्वरुपअहिले अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा पर्यटन ब्यावसायलाई लिइन्छ जसका लागी प्रर्यटन प्रर्वधनमा संञ्चार क्षेत्रको अहमभुमीका रहन्छ ।
देशको प्रमुख बलियो खम्बाको रुपमा रहेको वा मानिएको पर्यटन ब्याबसायलाई मुर्त रुप दिन र यस ब्याबसायलाई पर्वधनगर्न सकारात्मीय प्रचार प्रसारमा सञ्चारको बढी भूमिका रहन्छ । स्थानियतथा राष्टिय स्तरका संञ्चार माध्यमबाट पर्यटनका लागि खोजमुलक र आझेलमा परेका पर्यटकिय स्थलहरुको बारेमा समाचार लाई प्रथामिकताका सााथ प्रकाशन प्रशारण गरी त्यहाको सम्रग पक्ष र प्राकृतिक सुन्दरता बिशेषता, पशुपक्षी भेषभुषा खानपान सास्कृतिक आदी बारे फरक फरक तवर र तरिका बाट समाचार बनाएर बिश्वब्यापी प्रचार रणनितिको अबस्थामा सञ्चार माध्यमले अपनाएमा पर्यटकको आर्कर्षणको गन्तब्य बन्न सक्छ।
नेपालमा भएका पर्यटकिय क्षेत्रलाई प्रत्यक्ष रुपमा टेलिभिजन तथा रेडियो कार्यक्रमबाट प्रसारण गरीदिदापनिपर्यटन ब्यबसायलाई सहजहुन जान्छ । अझ त बढी राम्रो कुरा पर्यटन र पर्यटकिय क्षेत्रलाई बढी प्राथमिकतादिई सामग्री सम्प्रेषण गरेमा संञ्चार कर्मि तथा संञ्चार माध्यमलाई पुरुस्कृत गर्ने लेखन बृद्धि प्रदानगर्ने कार्यको थालनी समेत गरेमाझनपर्यटन बिकास बढेर जानेमादुई मत छैन । वास्तवमा संञ्चार क्षेत्रमायतिपावर शक्ति हुन्छ, जुन नेपालमा ह्यारीको भ्रमण र बेलायति राजकुमारको भ्रमण अनि बेलायतमाभएकाअन्य राष्टका उच्चपदस्तकाकर्मचारीको भ्रमणलाई संञ्चार माध्यम बाट प्रशारण गरिदिदाकति फरक पर्छ भन्न्ो कुरा प्रष्ट देखिन्छ । पर्यटन बिकासको पैचुर सम्भावना रहेको नेपालअन्र्तराष्टिय जगतमापर्यटन प्रर्वधनगर्न संञ्चार माध्यमको ठुलो हात रहन्छ । बिदेशमापर्यटन सम्बन्धी भेला सम्भेलन तथा भेटघाटमा मायाको चिनो मित्रहरुलाई उपहार दिएर पनिपर्यटकको प्रर्वधनगर्न सकिन्छ ।
नेपाल नेपालको पर्यटन गन्तब्य सेवा सुबिधामौलिकताबिश्वब्यापी प्रसार र पचारको रणनेतिकबनाउनु पर्दछ । संञ्चार माध्यमबाट यस्ता सामग्री प्रकाशन र प्रसारण गर्नाले नेपालको प्रमुख आयएश्रोत मानिने पर्यटन ब्यबसायले समृद्धीको गोरेटो तय गर्नेछ ।फलस्वरुपआर्थिक रोजगारी सहभागीतामुलक समृद्धिको ढोका खुल्ने छ ।फलस्वरुप ग्रामीण र सहरी पर्यटनलाई पर्वधन र प्रचार गर्न र पर्यटकको आर्कर्षक गन्तब्य निमार्णमा महत्वपूर्ण भुमीका संञरको रहेको हुन्छ । पर्यटन ब्यबसायलाई फराकिलो मजबुतराष्टिय तथाअन्र्तराष्टिय स्तरमा पुर्याउनको लागिसंञ्चार माध्यममा कार्यरत संञ्चार कर्मी तथा अन्यपर्यटक कर्मि सरोकारवालाको भुमिकापनि महत्वपुर्ण रहन्छ । आझेलमा परेका खाली मनमोहक दृष्य हरियाली प्राकृतिक सौन्र्दयका बारेमा खोजमुलक चाख लाग्दा समाचार लेख फिचर समाचार कथा, सम्पादकिय, यात्रा संस्मरण बिचारलाई पनि समेटेर पर्यटकिय क्षेत्रलाई अगाडि बढाउन सकिन्छ मानिसहरुको बढी आवत जावत हुने ठाउ बिमानस्थल, बसपार्क, ठुलाठुला स्वरुम, डिपार्टमेन्ट स्टोरमा जानकारी मुलकब्रोसर, पम्पलेट,डकुमेन्टी आदीको प्रचार गरेमा पनि पर्यटकलाई पर्यटकिय स्थलको बारेमा जानकारी गराउने एउटा माध्यम हुन्छ ।
फलस्वरुप बहुआयमिक क्षेत्र पर्यटन अद्योगलाई राष्टिय अन्र्तराष्टिय क्षेत्रमा चिनाउन र बिश्वकै एउटा उत्कृष्ट गन्तब्य स्थल नेपाललाई बनाउनका लागि आम जनमासमा आसाको मुल फुटाउन स्पष्ट निति तथा कार्यक्रम तर्जुमा गरी सरोकारवाला सबैलाई बिश्वको सर्बाेच्च शिखर सगरमाथा देखि ऐतिहासिक धरोहरको अवोलोकन अध्ययान र भम्रण गरी प्रचार प्रसार गरेमा बिदेशी पैसा आर्जन गर्नुको साथै हजारौ नेपालीहरुको रोजगारीको अबस्था सृजना समेत हुनेछ ।पर्यटन बिकासमा तिब्ररुपमा बिकास गर्न नेपालकाचर्चित धार्मिक ऐतिहासिक ठाउहरुको प्रचार प्रसार गरी ईलामको चिया बगान ताप्लेजुङगको पाथीभरा, पशुपतिनाथ, सागरमाथा,खोटाङको हलेसी महादेव, जलेश्वरधाम, बिश्वकै हिमशृखला,अबिरल बग्ने नदिनाला,राम्रो सुन्दर मनोरम झरना ताल तलैया देबिदेवालय,का साथै अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय÷बहुभाषिक सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिन्छ। प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक छ। ्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्वपर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आर्किषत गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मान चित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *