सर्पको टाेकाई बाट किशोरी काे मृत्यु

निशा कडेल

२४ भाद्र, बाबियाचाैर,सुर्खेत 

बिशालु सर्पको टाेकाई बाट कैलालीको महाेन्यालमा गाउपालिका मा १ किशोरी काे ज्यान गएकाे छ । साेमबार बिहान ५ बजे घरमा सुतिरहेको अवस्थामा माेहन्याल गाउपालिका २ काेल्तडी कि १९ बर्षिया दानकला शाहीलाई सर्पले टाेकेकाे हाे । सर्पले टाेकेपछि गाउमै झारफुक गरेकाे र सञ्चाे नभए पछि उपचारका लागि अस्पताल लैजादै गर्दा साेमबार साझ बाटाेमा नै ज्यान गएकाे स्थानीय रमेश सापकोटाले जानकारी दिनुभएको छ ।

काेल्तडि देखि सर्पदंश उपचार केन्द्र गाैरीगंगा नगरपालिका काे बडैपुर जानकाे लागि १ दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेकाे छ । सडककाे पहुच नपुगेकाे कारणले नै धेरै जसाे नागरिक उपचार गर्न समयमै अस्पताल पुग्न नसक्ने गरेको सापकोटा काे भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *