पञ्चपुरीमा उप प्रमुख राेजगार कार्यक्रम संचालन गर्छाैं – उप प्रमुख रेग्मी

(डाडादरा एफएम ) ११ मंसिर, बाबियाचाैर- सुर्खेत ।।

अावाज संस्था सुर्खेत काे अायाेजनामा भएको ३ महिने धाेति तथा सल बुनाई टेस्टायल तालिम मंगलबार बाबियाचाैरमा सम्पन्न भएको छ । महिला तथा बालबालिका लाई न्यायमा पहुच कार्यक्रम अन्तरगत पञ्चपुरी नगरपालिका ४, ५ र ६ वडा का समस्या प्रभावित ६ जना महिलाहरुलाई तालिम दिईएकाे अावाज संस्था का सामाजिक परिचालक काेकिला कठायतले जानकारी दिनुभएको छ । अावाज संस्थाले दिएको तालिम प्रभाबकारी भएको र अब अाफुले ब्यवसाय गर्ने तालिम का सहभागी दुर्गा कडेलले बताएकी छन ।

कार्यक्रम काे प्रमुख अतिथि का रुपमा बाेल्दै पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले अागामि अार्थिक बर्षमा नगरपालिका मा उप प्रमुख राेजगार कार्यक्रम संचालन गरिने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । उप प्रमुख रेग्मीले अवकाे बजेटमा पञ्चपुरी का महिलाहरुकाे लागि अार्थिक बिकास का कार्यक्रममा रकम बिनियाेजन गर्ने समेत बताउनुभएको छ । तालिम लिनु मात्रै मात्रै उपलब्धी नभई तालिम काे सिपलाई ब्यवहार मा प्रयाेग गर्न अाग्रह समेत गर्नुभएको छ ।  तालिम कार्यक्रम वडा नं ६ का अध्यक्ष खड्क बहादुर थापाकाे अध्यक्षतामा समापन गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *