” बराहताल ६ मा टाेलभेला सम्पन्न”

(डाडादरा एफएम ) २३ माघ, सुर्खेत ।

नेपाली काङ्ग्रेस बराहताल वडा नं ६ अन्तरगत टाेल नं २ काे टोल भेला सम्पन्न भएको छ । भेलाले जीवन देब गिरि काे सयोजकत्वमा समिति गठन गरेको छ । जसकाे उप सयोजक सावित्री गन्दर्मा मगर सचिब वसन्त बि सि, कोषाअध्यक्ष थिर प्रशाद शर्मा रहनुभएकाे छ । त्यस्तै सदस्य हरुमा सुनिता बिक, देवराज गिरि, कलसा गिरि, प्रकाश रावल, हिमालय बि क, पदमा बिक र भक्त बहादुर बि सि रहनुभएकाे छ । भेलाबाट तरुण दल काे सयोजक देवराज गिरि, उपसंयोजक बसन्त बिसि, सचीव जयराम बिसि, कोषाध्यक्ष दिपक बिसि र सदस्य हरुमा दिपेन्द्र कुमार बिसि, प्रेम गिरि, सुरेन्द्र गिरि, लक्ष्मण बिसि, रबिन्द्र गिरि, सुरेस बिसि, हिमाल नेपाली, गणेश बिसि (क), टोप बहादुर बिसि र गणेश बिसि(ख) रहनुभएकाे छ ।

त्यस्तै महिला संघ काे सयोजकमा देबिसरा गिरि, उपसयोजक सीता बिसि, सचिव कृष्णा वलि, कोषाध्यक्ष हरिकला शर्मा, सदस्यहरु शान्ति नेपाली, खगिसरा बि क, मन कुमारी बि क लाई चयन गरिएको छ । त्यसैगरी दलित संघकाे सयोजकमा रतनसिंह नेपाली, उपसयोजक धन बहादुर ढोली, सचिव हिमालय बि क, कोषाध्यक्ष खगिसरा बिक रहनुभएकाे छ । त्यस्तै किसान संघकाे सयोजकमा उदयराज गिरि,उपसयोजक लोक प्रसाद शर्मा, सचीव परसुराम बिसि, कोषाध्यक्ष सुनिता साही र सदस्य श्याम बहादुर बि क रहनुभएकाे छ । भेला साविक पाेखरीकाडा सभापति नवराज शर्मा काे अध्यक्षतामा सम्पन्न भएको दिपक रावतले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *