पञ्चपुरी र चौकुने का ¥यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ ।

४ बैशाख, बाबियाचाैर, सुर्खेत ।

पञ्चपुरी नगरपालिका मा भारतबाट आएका १४७ जनाको ¥यापिड टेस्ट गरिएको छ । पञ्चपुरीको बाबियाचौरमा ५२ जना सालकोटमा ४८ र बिद्यापुरमा ४७ जनाको ¥यापिड टेस्ट गरिएको स्वास्थ्य शाखाका प्रमुख गंगादेब पुरी ले जानकारी दिनुभएको छ । ¥यापिड टेस्ट गरिएका सबैको नेगेटिभ रिपोर्ट आएको छ । त्यसैगरी
चौकुने गाउँपालिकामा भारतबाट आएका ४२१ जना मध्ये १९४ जनाको ¥यापिड टेस्ट गरिएको छ । चौकुने गाउँपालिकाको वडा नं. ६ , ७ र ८ गुटुमा ८६ जना घाट्गाउ ९ र १० मा ६३ जना र बिजौरामा ४५ जनाको ¥यापिड टेस्ट गरिएको हो । ¥यापिड टेस्ट गरिएका १९४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका ले जनाएको छ ।
भारत तथा तेस्रो मुलुकबाट चैत महिना यता नेपाल आएका हरुको ¥यापिड टेस्ट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *