सवै नागरिकलाईनिशुल्कखानेपानीब्यवस्था हुन्छ = मन्त्री मगर

रेडियो डांडादरा एफ एम

बाबियाचौर सुर्खेत १९ भाद्र ,
खानेपानीतथा सरसफाई मन्त्रीविना मगरले सवैनागरिकहरुलाई निशुल्कखानेपानीको ब्यवस्थागरिने वताएकी छन । पश्चिम सुर्खेतको वराहतालगाँउपालीका ५ मा रहेको वडडीचौरखानेपानीतथा सरसफाई उपभोक्ता समितिद्धारा संचालीतखानेपानी गुणस्तर सुधारआयोजनाको उदघाटन कार्यक्रममामन्त्री मगरले नागरिकहरुलाई निशुल्कखानेपानीको ब्यवस्थागरिने वताएकीहुन ।
स्वच्छ र सफापानीपिउनपाउँने नागरिककोअधिकारलाई सुनिश्चितगर्दै प्रदेश र स्थानिय सरकार संग हातेमालो गरि यसक्षेत्रकाखानेपानीसमस्याहरु समधानगरिने मन्त्री मगरले बताइन ।सवै नागरिकलाई स्वच्छ खानेपानीकापुरयाउनकालागि सरकारले प्राथामिकतादिएर बजेट छुट्याएको बताइन । उनले खानेपानी संञ्चलनमाआए संगै वराहताल क्षेत्रका स्थानियबासीलाई शुद्धपानी पिउन सहजहुने बताइन।
सुर्खेतको खानेपानीलगायतअन्य क्षेत्रको विकासको लागी सरकार सुर्खेतीजनताको साथमा रहनेउल्लेख गरिन ।सरकारले निशुल्कखानेपानीमा सवै नागरिकको पहुच पुरयाउने योजनावनाएको जानकारी दिइन।
११ वर्षपछि खानेपानीआयोजना
पश्चिम सुर्खेतको बराहतालगाउपालिकामा रहेको बडिचौर खानेपानीआयोजना ११ वर्षपछि संञ्चालनमाआएको छ ।
२०६४ साल बाट निर्माण कार्य सुरु भएको खानेपानीआयोजना ११ बर्ष पछि संञ्चालनमाआएको हो । सरकारको ८० प्रतिशतलगानीमा सोमबार खानेपानीतथा सरसफाई मन्त्रीबिना मगरले उदघाटन गर्नु भएको हो ।
उक्तआयोजनाबाट बराहतालगाउपालिकाका वडा नंबर ५ र ८ काकरिब २ हजार घरधुरी लाभान्वीतभएका छन । ३ करोड ३४ लाख ८९ हजार लागतमाखानेपानीआयोजनानिर्माण भएको खानेपानीकाअध्यक्षअर्जुन कुमार वुचामगरले जानकारी दिए।
सरकारको २ करोड ९७लाख ८९ हजार र उपभोक्ता समितिको ३७लाख रुपैया लागतअध्यक्ष मगरले वताए। कार्यक्रममाप्रतिनिधि सभाका सदस्यनवराज रावत, कर्णालीप्रदेश सभाकाउपसभामुखपुष्पा घर्ती, प्रदेश साँसदविन्दमान विष्ट, यज्ञ विसीलगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *