नेपाली काङ्ग्रेस सुर्खेत प्रदेश २ (ख) मा वडा सभापति चयन ।

३० कात्तिक बाबियाचाैर, सुर्खेत ।

नेपाली काङ्ग्रेस प्रदेश नं २ ख सुर्खेत ले बराहताल, पञ्चपुरी र चाैकुने का गाउपालिका, नगरपालिका र वडा स्तरीय सभापति काे चयन गरेकाे छ । अाज प्रदेश निर्वाचन क्षेत्र न २ ख का सभापति कृपाराम थापाकाे सभापतित्वमा बसेकाे बैठकले यस्तो निर्णय गरेको हाे । बैठकले चाैकुने गापालिका काे सभापति मा माेहनसिंह थापालाई चयन गरेकाे छ । त्यस्तै वडा नं १ मा उदय सावद,२ मा मायाराम जाेशी, ३ मा धनबहादुर सलामी, ४ मा नवराज जाेशी, ५ मा अमृता पुलामी लाई वडा सभापति मा चयन गरेकाे छ । त्यस्तै वडा नं ६ मा झपेन्द्र बयक,७ मा अम्मर ताेसेल, ८ मा धर्म राज पाैडेल, ९ मा लालुराम खनाल र वडा नं १० मा चन्द्रप्रसाद खनाल रहनु भएको छ ।

त्यस्तै पञ्चपुरी नगरपालिका काे सभापति मा नरेन्द्र शाही र सह सभापतिमा बलवहादुर राेकाय रहनुभएकाे छ । त्यस्तै पञ्चपुरी काे वडा १ मा रणबहादुर कार्की,२ मा नयाराम जैशी, ३ मा टाेपराज गिरि, ४ मा भक्ति कडेल, ५ मा बिर वहादुर शाहि रहनुभएकाे छ । त्यस्तै वडा नं ६ मा प्रेमबहादुर बिष्ट, ७ मा रणबहादुर बुच्चा,८ मा यामलाल कडेल,९ मा तिलकराम घिमिरे,१० मा हरिप्रसाद ढकाल र ११ मा प्रेमबहादुर सिजापती वडा सभापति मा चयन भएका छन ।

त्यस्तै बराहताल गाउपालिका काे सभापतिमा तेजबहादुर बस्नेत लाई चयन गरिएको छ । त्यस्तै वडा नं १ मा तुलादेव भारती,२ मा जयराज थापा, ३ मा ग‌‌‍ङ्गा बिष्ट, ४ मा भिमबहादुर भण्डारी, ५ मा बलबहादुर खड्का, ६ मा नमराज शर्मा, ७ मा कर्णबहादुर बिक लाई चयन गरिएको छ । त्यस्तै गरि वडा नं ८ मा फक्तबहादुर गाैतम, ९ मा झक्कड बहादुर पुलामी र वडा नम्बर १० मा पृथ्वी बहादुर जि सी लाई वडा सभापति मा चयन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *