साधारणसभा सम्पन्न

(डाडादरा एफएम) १४ मंसिर, सुर्खेत ।

टिमाल कल्याण कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड बराहताल ६ को चौथो चुनाबि साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारी को सफलताको शुभकामना दिदै वडा नं ६ का अध्यक्ष खगेन्द्र देव गिरीले वडा स्तरबाट सहकारी को सहयोगका लागि आबश्यक सहयोग गर्ने समेत जनाउनुभएको छ । सहकारी ले परशुराम बुढाको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन गरेको छ जसको उपाध्यक्ष मा मिलन बिसी, सचिब प्रेम बिसी, कोषाध्यक्ष मा टीका देबि बिसी र सदस्य हरुमा भागरथि बुढा, डिलु बिसी र शनत बिसी रहनुभएको छ । भेला सहकारीका अध्यक्ष यज्ञ बहादुर बुढा क्षेत्री को अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *