रेडियो काे भवन निर्माणका लागि प्रवाश बाट कडेलकाे सहयोग ।

 

(डाडादरा एफएम ) १ पाैष, सुर्खेत ।

डाडादरा संचार सहकारी द्वारा संचालन भएको डाडादरा एफएम काे भवन निर्माण का लागि प्रवाशी नेपाली हरुबाट सहयोग जुट्न थालेको छ । निकट भबिष्यमा डाडादरा एफएम ले अाफ्नै भवन बाट प्रसारण सेवा बिस्तार गर्ने भएको हुदा भवन निर्माण काे काम थालिएको हाे । प्रवाशमा रहेर पनि अाफ्नाे जन्मभुमि नेपाल का लागि सहयोग गर्ने उदार हृदयका साथ पञ्चपुरी ५ मा घर भई हाल महाराष्ट्र भारतमा बस्दै अाउनुभएका भवानी प्रसाद कडेल, हरिदेबी कडेल, खगेन्द्र कडेल र जीवन कडेल ले नगद रु १२५५१/- सहयोग गर्नुभएको छ ।

सहयोग रकम दिदै कडेलले अाम्दानी गर्नु मात्रै नभई अाफ्नाे देश नेपाल का लागि केही गर्नुपर्ने मा समेत जाेड दिनुभएको छ । साथै उहाले सम्पुर्ण प्रवाशी नेपाली दाजुभाइले अाबश्यक सहयाेग गर्न समेत अाग्रह गर्नुभएको छ । रेडियो काे भवन निर्माणकार्य काे सहयोग रकम का लागि रेडियोकर्मी दिलिप कडेल प्रवाशी नेपाली हरु संग भेटघाटमा हाल भारतमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *