सर्पको टाेकाइ बाट बालिकाको मृत्यु

डांडादरा एफ एम
बाबियाचौर
पञ्चपुरी नगरपालिका ४ बरैचे निवासी नम्रता शाहीकि ८वर्षीय छाेरी लक्ष्मी शाहीको अाज बिहान ६ बजे काेठामा सुतेकाे बेला सर्पले टाेकेपछि उपचारका लागि बिरेन्द्र नगर लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको छ ।यसभन्दा अगाडि पनि पञ्चपुरी नगरपालिका वडा न १० कि १४ वर्षीय हरिकला उपाध्ययकाे पनि सर्पकाे टाेकाइ बाट ज्यान गएकाे थियाे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *